Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल ईन्भेष्टमेन्ट मेगा बैकद्वारा म्याग्देको विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल ईन्भेष्टमेन्ट मेगा बैकद्वारा म्याग्देको विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

६, चैत्र २०७९
नेपाल ईन्भेष्टमेन्ट मेगा बैकद्वारा म्याग्देको विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
images


तनहुँ । नेपाल ईन्भेष्टमेन्ट मेघा वैक लिमिटेड जामुने तनहुँ शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । म्याग्दे गाँउपालिकाको राधा माध्यामिक विद्यालय र आर्दश अग्रेजी स्कुलमा शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

images
images

वैकले राधा माध्यामिक विद्यालय कक्षा ९ र आर्दश अग्रजी विद्यालयका कक्षा १० का विद्यार्थीसँग अन्र्तक्रिया कार्यक्रम गरेको हो । वित्तिय साक्षरता कार्यक्रममा वैकिङ्ग सेवा तथा डिजिटल वैकिङ्ग सम्वन्धि जनचेतना कार्यक्रम गरिएको थियो । वैकले आफनो समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विश्व सम्पदा राष्ट्रिय सम्पदा तथा प्राकृतिक सम्पदा संरक्षण तथा सम्र्वधन गर्नका लागी विभिन्न क्षेत्रमा आर्थिक सहयोग समेत गर्दे र्आको वैकका शाखा प्रवन्धक विश्व राज पौडेलले वताए । 

कक्षा  ९ का ३५ जना र कक्षा १० का २८ जना विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रममा राधा माविका प्रधानाध्यापक खुम राज तिवारी, शिक्षकहरु उज्जल लोहनी, सन्जिव काफले आर्दश विद्यालयका प्रधानाध्यापक नारायण वहादुर क्षेत्री, शिक्षकह अम्मर लामा लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन वैकका सहायक कर्मचारी अर्जुन घिमिरेले गरेका थिए । 

images
प्रकाशित मिति :चैत्र ६, २०७९ सोमवार - १९:१७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology