Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापाको चन्द्रगढीमा पुगेपछि...

नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापाको चन्द्रगढीमा पुगेपछि...

images
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापाको चन्द्रगढीमा पुगेपछि...
images

काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापा पुगेको छ। आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

बिहान काठमाडौंमा भिजिबिलिटी कम भएर अवतरण हुन नसक्दा विमान झापा डाइभर्ट भएको र अहिले मौसम सफा भएर काठाडौंका लागि उडिसकेको सिटौलाको भनाइ छ। आज विहान भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका थिए।

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - १०:४३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology