Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

एलन मस्क पहिले आफ्नै मस्तिष्कमा चिप लगाउने

एलन मस्क पहिले आफ्नै मस्तिष्कमा चिप लगाउने

images

एजेन्सी

१७, मंसिर २०७९
एलन मस्क पहिले आफ्नै मस्तिष्कमा चिप लगाउने
images

ब्रेन चिप कम्पनी न्युरालिंकले विकास गरेको वायरलेस यन्त्र अर्बपति व्यवसायी एलन मस्कले आफूले लगाउने भएका छन् । मस्कले न्यूरालिङ्कको चिप प्रत्यारोपण गरेर विश्वलाई देखाउने दाबी गरेका छन् । 

न्युरालिंकको चिप सिक्का जस्तो क्षणभरमै मस्तिष्कको अङ्ग बन्ने र फिट हुनेलाई समय नलाग्ने उनले बताएका छन् ।

मस्कले ६ महिनाभित्र यसको मानव परीक्षण सुरु हुने र सबैभन्दा पहिले दृष्टिविहीन र पक्षाघातका बिरामीलाई सहयोग गरिने दाबी गरेका थिए । 

यसैबीच उनले यो प्रत्यारोपण पूर्ण रूपमा तयार भएको बताएका छन् । स्वीकृति पाएपछि उनले आफैँ डेमो इम्प्लान्ट लगाउनेछन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:०३:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology