Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट विशेष

देवघाटमा स्नानको क्रममा रसियन नागरिक बेपत्ता 

देवघाटमा स्नानको क्रममा रसियन नागरिक बेपत्ता 

करिश्मा गुरुङ

३१, श्रावण २०७९
देवघाटमा स्नानको क्रममा रसियन नागरिक बेपत्ता 

देवघाट । तनहुँको देवघाटमा स्नानको क्रममा नदीमा डुबेर एक जना रसियन नागरिक बेपत्ता भएको छ । पाँच जना साथी सहित नेपाल आएको दोस्रो दिन देवघाटमा आई स्नान गर्ने क्रममा दिउँसो करिब ३ बजेतिर बेपत्ता भएको हो । 

images

बेपत्ता हुनेमा २६ बर्षिय रसियन नागरिक पिटर रुजिन  रहेको इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ नायव निरिक्षक हरि नारायण श्रेष्ठले बिहानी मिडियालाई जानकारी दिए । अहिले वेपत्ता नागरिकको खोजी कार्य भैरहेको उनले बताए। 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:२९:२४ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology