Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

हनुमान अनलस ईटालियन र कोयोन नेपालद्वारा मझिमटारको शंखादेवीमा माविमा ४ कोठे भवन निर्माण

हनुमान अनलस ईटालियन र कोयोन नेपालद्वारा मझिमटारको शंखादेवीमा माविमा ४ कोठे भवन निर्माण

images

इच्छाकामना न्युज

९, श्रावण २०७९
हनुमान अनलस ईटालियन र कोयोन नेपालद्वारा मझिमटारको शंखादेवीमा माविमा ४ कोठे भवन निर्माण
images

धादिङ। हनुमान अनलस ईटालियन विदेशी टिम र कोयोन नेपाल टिमले शङखादेवि स्कुलमा ४ कोठे पक्की भवन निर्माण गरेका छन् । भुकम्प प्रतिरोधि तथा अपाङग मैत्री भवन निर्माण गरेका हुन् । साथै फस्ट एड बक्स सहयोग गर्नुभएको छ । ७६ लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी वहादुर खडको सभापतित्व तथा , बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर थपलिया बिबेकको प्रमुख आतिथ्यता र उपाध्यक्ष टाप वहादुर श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहयोगी दाताहरु इटालियन पाहुनाहरु , गाउँपालिका शिक्षा समितिका सदस्यहरु , कोयोन नेपालका रवि कडेल , प्रल्हाद कडेल , केशव कडेल तथा व्यवस्थापन समितिका पदाधिकारीहरु , शिअसङघका पदाधिकारीहरु तथा शिक्षक स्टाफहरु तथा ईटालियन नर्स र शङखादेवि स्कुल नर्स ,उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - २२:०६:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology