Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने 

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने 

images

इच्छाकामना न्युज

२८, आषाढ २०७९
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने 
images

काठमाण्डौ, २८ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । स्थानीय तहको निर्वाचनबारेको समीक्षा र आगामी निर्वाचनको रणनीतिबारे छलफलका लागि बैठक हिजोदेखि सुरु भएको हो ।

आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । यसअघि हिजोको बैठकमा प्रदेशका सभापतिहरू गठबन्धनका कारण निर्वाचन परिणाम राम्रो आएको भएपनि गठबन्धन भित्रका अन्य दलहरूले भोट हाल्नमा पूर्ण इमान्दारीता भने नदेखाएको रिर्पोटिङ गरेका थिए ।

बैठकमा नेता शेखर कोइरालाले स्थानीय चुनावमा गरिएको गठबन्धनप्रति आपत्ति जनाउनुभएको थियो । तालमेलले काँग्रेसलाई भन्दा अन्य पार्टीलाई फाइदा भएको उहाँको दावी थियो ।

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०८:५१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology