Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक ऎतिहासिक उपरदाङगढिमा बस्ने

इच्छाकामना गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक ऎतिहासिक उपरदाङगढिमा बस्ने

images
इच्छाकामना गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक ऎतिहासिक उपरदाङगढिमा बस्ने
images

इच्छाकामना, २ पुस । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको कार्यपालिका बैठक पहिलो पटक ऎतिहासिक पर्यटकीय स्थल उपरदाङगढिमा बस्ने भएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार ऎतिहासिक पर्यटकीय स्थलको रुपमा पहिचान बनाएको उपरदाङगढिको प्रचारप्रसार र प्रवर्द्धनका लागि पहिलो पटक कार्यपालिका बैठक गढिमा बस्न लागेको हो। चितवनको पुरानो सदरमुकाम समेत रहेको उक्त गढी बाइसी चौबिसी राज्यको पालामा निर्माण गरिएको ऎतिहासिक गढी हो।

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १८:११:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology