Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इप्रका मुग्लिनको सक्रियतामा एकाबिहानै बजार सरसफाई 

इप्रका मुग्लिनको सक्रियतामा एकाबिहानै बजार सरसफाई 

images
इप्रका मुग्लिनको सक्रियतामा एकाबिहानै बजार सरसफाई 
images

मुग्लिन, २ पुस । इलाका प्रहरी कार्यालय मुग्लिनको सक्रियतामा बजार सरसफाई गरिएको छ। प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत इप्रका मुग्लिनले विभिन्न संघ संघ संस्थासँगको साझेदारीमा आज बिहानै बजार सरसफाई गरेको हो। 

131567060_847387935802522_1886695643004168067_n.jpg
बजार सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालयसँग सामादायिक प्रहरी सेवा केन्द्र मुग्लिन, इच्छाकामना ५ नं. वडा कार्यालय, सृजनशील महिला जागरण केन्द्र, मुग्लिन युवा मञ्च लगायत विभिन्न स्थानीय संघ संस्थाको साझेदारी रहेको प्रहरीले जनाएको छ। 

131503001_847388132469169_2714697013922855377_n.jpg131437551_847388302469152_4932087447627861313_n.jpg131419086_847387975802518_242138279250981694_n.jpg


images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १०:२२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology