Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

बेनिघाट रोराङ गाउँपालिकाको खोरभञ्ज्याङ्गमा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

बेनिघाट रोराङ गाउँपालिकाको खोरभञ्ज्याङ्गमा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

images
बेनिघाट रोराङ गाउँपालिकाको खोरभञ्ज्याङ्गमा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण
images

बेनीघाट, १ पुस  । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा अपाङ्गता भएका व्यक्तिहरुलाई आज परिचय पत्र वितरण गरिएको छ ।

वडा नम्बर १० को कार्यालय खोरभञ्ज्याङमा भएको परिचय पत्र वितरण तथा नविकरण कार्यक्रमबाट ३२ जना लाभान्वित भएको गाउँपालिकाका सल्लाहकार मणिराज गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।

उक्त कार्यक्रममा १७ वटा परिचय पत्र नविकरण, १४ वटा नया परिचय पत्र वितरण गरिएको थियो । जसमा नविकरण र नयाँ गरि ८ वटा रातो, १५ वटा निलो र ७ वटा पहेलो परिचय पत्र रहेका छन् ।

परिचय पत्र वितरण टोलीमा गाउँपालिकाका उप प्रमुख देवी प्रसाद सिल्वाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्राई, स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडी, सल्लाहकार मणिराज गुरुङ लगायतको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - २०:१९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology