Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जलबिरेमा बोलेरो जिप दुर्घटना २ जनाको मृत्यु, थप विवरण आउन बाकी

जलबिरेमा बोलेरो जिप दुर्घटना २ जनाको मृत्यु, थप विवरण आउन बाकी

images

इच्छाकामना न्युज

२६, मंसिर २०७७
जलबिरेमा बोलेरो जिप दुर्घटना २ जनाको मृत्यु, थप विवरण आउन बाकी
images

जलबिरे, २६ मंसिर । चितवनको इच्छाकामना गाउँपालिका ६ जलबिरेमा बोलेरो जिप दुर्घटना भएको छ। जलबिरे-चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटना परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ। यस्तै दुर्घटनामा आधा दर्जन जति घाइते भएको छ। अहिले घाइतेको उद्वार गरि थप उपचारको लागि भरतपुर पठाइएको छ। घटनाको बिस्तृत विवरण आउन बाकी छ।IMG_20201211_104936.jpg

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - १०:४७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology