Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ब्रेकिङ न्युज: विद्युत प्राधिकरण आँबु प्रशाखा प्रमुख घुस लिदा लिदै रङ्गेहात पक्राउ

ब्रेकिङ न्युज: विद्युत प्राधिकरण आँबु प्रशाखा प्रमुख घुस लिदा लिदै रङ्गेहात पक्राउ

images

इच्छाकामना न्युज

२३, मंसिर २०७७
ब्रेकिङ न्युज: विद्युत प्राधिकरण आँबु प्रशाखा प्रमुख घुस लिदा लिदै रङ्गेहात पक्राउ
images

आबुखैरेनी, २३ मंसिर । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा कार्यालयका प्रमुख कृष्ण बहादुर आले मगर घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन्। उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले आज घुस रकम सहित रङ्गेहात पक्राउ गरेको हो। अहिले कार्यलयमै मुचुल्का उठाउने काम भैरहेकोले घटनाको थप विवरण आउन बाकी रहेको छ।

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १८:२९:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology