Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनको रत्ननगरमा एकीकृत समाजवादीको सिंगो वडा कमिटीनै एमालेमा समाहित

चितवनको रत्ननगरमा एकीकृत समाजवादीको सिंगो वडा कमिटीनै एमालेमा समाहित

इच्छाकामना न्युज

२२, बैशाख २०७९
चितवनको रत्ननगरमा एकीकृत समाजवादीको सिंगो वडा कमिटीनै एमालेमा समाहित

चितवन, २२ बैशाख । नेकपा एकीकृत समाजवादी रत्ननगर वडा नम्बर ३ को वडा कमिटीनै एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटीनै एमालेमा समाहित भएको हो । भुषाल सहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गरेका हुन् ।

images

नेकपा एमालेमै फर्किनेमा सुवास भुषाल,दिपेश श्रेष्ठ,संजय चौधरी, नवराज अधिकारी,लक्ष्मण रानाभाट,इश्वर लामा,लाल बहादुर तामाङ रहेका छन् । यस्तै कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

 

images
प्रकाशित मिति :बैशाख २२, २०७९ बिहिवार - १३:२५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology