Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

श्रम स्वीकृति रद्द गर्न र बीमा रकम भुक्तानीका लागि विभाग जानु नपर्ने 

श्रम स्वीकृति रद्द गर्न र बीमा रकम भुक्तानीका लागि विभाग जानु नपर्ने 

images

इच्छाकामना न्युज

१८, चैत्र २०७८
श्रम स्वीकृति रद्द गर्न र बीमा रकम भुक्तानीका लागि विभाग जानु नपर्ने 
images

काठमाण्डौ, १८ चैत । श्रम स्वीकृति रद्द गर्न र बीमा रकम भुक्तानीका लागि वैदेशिक रोजगार विभाग जानु नपर्ने भएको छ । विभागले श्रम स्वीकृति रद्द सम्बन्धी सेवासमेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने गरी निर्णय गरेकोे हो ।

यसअघि श्रम स्वीकृतिपछि सम्बन्धित कामदार तोकिएको कम्पनीमा नगए विभागको कम्युटर शाखाले श्रम स्वीकृति रद्द गर्ने गरेको थियोे भने बीमा रकम भुक्तानीका लागि श्रम स्वीकृति लिएको विभागको पत्र चाहिने व्यवस्था थियोे ।

बीमा रकम भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)बाटै रुजु गर्न सक्ने विभागले बताएको छ । 

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०९:२८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology