Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखाको मनकामनामा ७ सहित शहिद लखनमा ८ जना नयाँ संक्रमति थपिए

गोरखाको मनकामनामा ७ सहित शहिद लखनमा ८ जना नयाँ संक्रमति थपिए

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
गोरखाको मनकामनामा ७ सहित शहिद लखनमा ८ जना नयाँ संक्रमति थपिए
images

घैरुङ, ३० कार्तिक । गोरखा मनकामनाका ७ जना सहित शहिद लखन गाउँपालिकामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। शनिबार साँझसम्मको अपडेट अनुसार मनकामनाका ७ जना सहित शहिद लखन गाउँपालिकामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

sahid lakhan.jpg
उनीहरु मध्य प्रहरी ४ र होम आईसोलेनमा रहेका ३ गरी मनकामनाका ७ जना र घैरुङ स्वास्थ्यचौकीको आईसोलेसनमा बसेका १ जना रहेको गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापाले जानकारी दिनुभयो। 

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - १०:१७:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology