Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जनता समाजवादी पार्टीद्वारा देवघाट गाउँपालिकामा संगठन विस्तार, अध्यक्षमा दिल बहादुर थापा चयन

जनता समाजवादी पार्टीद्वारा देवघाट गाउँपालिकामा संगठन विस्तार, अध्यक्षमा दिल बहादुर थापा चयन

images

इच्छाकामना न्युज

१४, कार्तिक २०७८
जनता समाजवादी पार्टीद्वारा देवघाट गाउँपालिकामा संगठन विस्तार, अध्यक्षमा दिल बहादुर थापा चयन
images

देवघाट, १४ कार्तिक । जनता समाजवादी पार्टी नेपालले तनहुँको देवघाटमा आफ्नो संगठन विस्तार गरेको छ । सुज अभियान अन्तर्गत शनिबार देवघाटमा सम्पन्न एक भेलाले दिल बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय जनता समाजवादी पार्टी, देवघाट गाउँपालिका स्तरीय समिति गठन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य खडक बहादुर आलेले दिएको जानकारी अनुसार समितिको उपाध्यक्ष पदमा सुकलाल मगर, महिला उपाध्यक्षमा सरिता नेपाली र सचिव पदमा दिपेश न्यौपाने चयन भएका छन । यसैगरि सहसचिव पदमा दिल बहादुर गुरुङ र कोषाध्यक्षमा कोपिला भुजेल चयन भएका छन।

अन्य सदस्यहरुमा तारानाथ न्यौपाने, सुक बहादुर गुरुङ , सुक माया थापा, बलबहादुर आले, तिल बहादुर मगर लगायतका सदस्यहरु रहेका छन ।

सो अवसरमा पार्टीका पदाधिकारी सदस्य एवं पूर्वमन्त्री शिवलाल थापा, केन्द्रीय सदस्यद्वय देवेन्द्र थापा, पान बहादुर घर्ती, सल्लाहकार सदस्य कृष्णराज घिमिरे लगायत सहभागी थिए ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - ०९:००:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology