Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

महाधिवेशनको नयाँ मिति तोक्न काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने

महाधिवेशनको नयाँ मिति तोक्न काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
महाधिवेशनको नयाँ मिति तोक्न काँग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने
images

काठमाण्डौ, २८ कार्तिक । नेपाली काँग्रेसले महाधिवेशनको नयाँ मिति तोक्ने बारेमा छलफलका लागि केन्द्रीय समितिको बैठक आजका लागि बोलाएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो।
बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका,सरकार विरुद्द विरोध प्रदर्शन लगायतमा छलफल हुने बताइएको छ।यसअघि शीर्ष तहका नेताबीच भएको बैठकले पार्टी विवाद समाधान गर्न नसकेपछि बैठक चार पटक मिति तोक्दै सर्दै आएको थियो।
विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायत विषयमा काँग्रेस पार्टीभित्र विवाद छ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०९:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology