Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

वाइसियल देवघाटको अध्यक्षमा योगेन्द्र गुरुङ चयन

वाइसियल देवघाटको अध्यक्षमा योगेन्द्र गुरुङ चयन

images

इच्छाकामना न्युज

९, भाद्र २०७८
वाइसियल देवघाटको अध्यक्षमा योगेन्द्र गुरुङ चयन
images

देवघाट, ९ भदौ । माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीयल देवघाट गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ ।

माओवादी तनहुँ ईञ्चार्ज एवं केन्द्रीय सदस्य हरिबहादुर चुमानको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले योगेन्द्र गुरुङको नेतृत्वमा सर्वसम्मत कार्य समिति च यन गरेको छ ।

गठित कार्य समितिको अध्यक्षमा योगेन्द्र गुरुङ, उपाध्यक्षमा अमृत गुरुङ, सचिवमा उमेश आले तथा कोषाध्यक्षमा सुस्मिता नेपाल चयन भएका छन् । सह सचिवमा शुष्मा गुरुङ चयन भएको कार्य समिति ४९ सदस्यीय छ ।

सम्मेलन उद्घाटनमा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य क्षितिज लामिछाने, वाईसीयल जिल्ला अध्यक्ष ईश्वर बस्याल तथा सदस्यहरु बादल आलेलगायतले बोलेका थिए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - २१:२४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology