Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिकाको समन्वयमा सरसफाइ कार्यक्रमसँगै ३ सय विरुवा वितरण

देवघाट गाउँपालिकाको समन्वयमा सरसफाइ कार्यक्रमसँगै ३ सय विरुवा वितरण

आशिक राना

१५, श्रावण २०७८
देवघाट गाउँपालिकाको समन्वयमा सरसफाइ कार्यक्रमसँगै ३ सय विरुवा वितरण

देवघाट, १५ साउन । तनहुँको देवघाटमा गाउँपालिका वडा नम्बर ५ पुरानो बस्ती बोटे समुदाय वरिपरि सरसफाइ र विरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ।समृद्धिका लागि त्रिपंछिय आयम नेपालको आयोजना र देवघाट गाउँपालिकाको समन्वयमा बोटे समुदाय वरिपरि सरसफाइ र विरुवा वितरण गरिएको छ।

images

सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले सरसफाइ कार्यक्रम तथा विरुवा वितरण कार्यक्रममा बोल्दै आफ्नो टोल समुदायको बिकास हामी आफैं बाट सुरु गर्नु पर्ने बताए।साथै अध्यक्ष थापाले बोटविरुवा वृक्षारोपण तथा संरक्षण गर्ने  दायित्व हामी सवैको रहेको बताए।

228894677_259849362261818_8315888998963374483_n.jpg 

सो विरुवा बोटे समुदायकाका स्वलम्बी महिला समुहका अध्यक्ष बसन्ति बोटे लगाएतका ३० घर धुरीलाई करिब टाकी र कागती गरि ३ सय विरुवा वितरण गरेको थियो। 

सो कार्यक्रममा समृद्धिका लागि त्रिपछिय आयम नेपालका सामुदायिक सहजकर्ता बिकास बोटे देवघाट गाउँपालिकाका सामुदायिक सहजकर्ता सुजिता परियार र केसव पोख्रेल लगाएतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - २२:०५:३३ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology