Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट गाउँपालिकाको ८ औं गाउँसभा असार ९ गतेलाई आह्वान 

देवघाट गाउँपालिकाको ८ औं गाउँसभा असार ९ गतेलाई आह्वान 

इच्छाकामना न्युज

४, आषाढ २०७८
देवघाट गाउँपालिकाको ८ औं गाउँसभा असार ९ गतेलाई आह्वान 

देवघाट, ४ असार । तनहुँको देवघाट गाउँपालिकाको ८ औं गाउँसभा असार ९ गते हुने भएको छ। बिहिबार गाउँपालिकाले एक सूचना जारी गर्दै यहि असार ९ गते गाउँपालिकाको ८ औं गाउँसभा आह्वान गरेको हो। 

images

गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक निति, कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०८:५४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology