Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जनता समाजवादी पार्टी गोरखाका प्रदेश सभा सांसद आचार्यलाई कोरोना संक्रमण

जनता समाजवादी पार्टी गोरखाका प्रदेश सभा सांसद आचार्यलाई कोरोना संक्रमण

images

इच्छाकामना न्युज

२४, बैशाख २०७८
जनता समाजवादी पार्टी गोरखाका प्रदेश सभा सांसद आचार्यलाई कोरोना संक्रमण
images

गोरखा २४, बैशाख । जनता समाजबादी पार्टी गोरखाका सांसद हरिशरण आर्याललाई कोरोना संक्रमणको पुष्टी भएको छ । सांसद आर्चाय संगै जनमेर्चा नेपालकी सांसद पियारी थापालाई पनि कोरोना पुष्टी भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएपछि सांसद आर्चाय र थापा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अहिले ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखिएको छ ।

यसअघि, काँग्रेसकी मनकुमारी गुरुङ, नेकपा एमालेका राजिव पहारी, प्रभा कोइराला र राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाहीलाई कोरोना भएको थियो

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २०:०९:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology