Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

कांग्रेसमा विश्वप्रकाशसहित तीन जना निर्विरोध निर्वाचित

कांग्रेसमा विश्वप्रकाशसहित तीन जना निर्विरोध निर्वाचित

images

इच्छाकामना न्युज

२२, आश्विन २०८३
कांग्रेसमा विश्वप्रकाशसहित तीन जना निर्विरोध निर्वाचित
images

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि तीन जना उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएकाे छ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल र काठमाडौं उपत्यका महिला सदस्यमा प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएकाे हाे।

केन्द्रीय कार्यसमितिका बाँकी पदका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - ००:०९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology