काठमाडाैँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
उहाँले राष्ट्रिय सभागृहमा केही समयअघि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। अहिले कांग्रेस नेताहरूले विभिन्न पदमा धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन्।