काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डिला संग्रौलाले महामन्त्री (महिलातर्फ) पदमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
संग्रौलाले राष्ट्रिय सभागृहमा केही समयअघि उम्मेदवारी दर्ता गर्नुभएकाे हाे। केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।