Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देउवा कांग्रेसको १५औँ महाधिवेशनमा नजाने

देउवा कांग्रेसको १५औँ महाधिवेशनमा नजाने

images

इच्छाकामना न्युज

१८, आश्विन २०८३
देउवा कांग्रेसको १५औँ महाधिवेशनमा नजाने
images

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्।

पार्टी सभापति गगन थापाले निमन्त्रणा पठाएता पनि देउवा महाधिवेशनमा जाने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।महतका अनुसार  समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन।

अधिकांश नेताहरू अहिले गगन थापा संस्थापन पक्षले गरेको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका छन्। तर, देउवा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायतहरू देउवासँगै छन्। देउवा पक्षले पनि यही असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ।

 

 

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - ११:२८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology