काठमाडौँ। भोटेकोसीहुँदै त्रिशूलीमा आएको बाढीका कारण धादिङको बैरेनी बजार यतिबेला लेदोमा डुबेको छ । त्रिशूली किनारमा रहेको बजारका घरहरुमा बाढीले क्षति पुगेको छ । लेदोले भरिँदा दुई दिनसम्म अवरुद्ध पृथ्वीराजमार्ग अहिले सञ्चालनमा छ ।
बैरेनी बजार क्षेत्रमा लेदो हटाउने काम अहिले पनि जारी रहेकोछ ।