Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

तिब्बतको तालमा ‘ओभरफ्लो’ रोकियो, उद्धार कार्य जारी

तिब्बतको तालमा ‘ओभरफ्लो’ रोकियो, उद्धार कार्य जारी

images

इच्छाकामना न्युज

१२, भाद्र २०८३
तिब्बतको तालमा ‘ओभरफ्लो’ रोकियो, उद्धार कार्य जारी
images

काठमाडौँ ।

तिब्बततर्फ थुनिएर बनेको तालबाट पानीको ‘ओभरफ्लो’ (अत्यधिक बहाव) रोकिएसँगै चीनतर्फ उद्धार सञ्चालन गरिएको छ। 

चिनीयाँ अधिकारीहरूका अनुसार, चीनतर्फ स्थगित गरिएको उद्धार कार्य पुनः सञ्चालनमा आएको हो। 

​यसअघि, थुनिएर बनेको उक्त ताल अचानक फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी निम्त्याउन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका कारण केही घण्टाका लागि सम्पूर्ण उद्धार तथा खोज कार्य स्थगित गरिएको थियो।

images
प्रकाशित मिति :भाद्र १२, २०८३ शुक्रवार - १५:२९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology