Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कालीगण्डकीमा पौडी खेल्ने क्रममा ३ दिनदेखि वेपत्ता देवघाटका युवा अझै भेटिएनन्

कालीगण्डकीमा पौडी खेल्ने क्रममा ३ दिनदेखि वेपत्ता देवघाटका युवा अझै भेटिएनन्

आशिक राना

३, चैत्र २०७७
कालीगण्डकीमा पौडी खेल्ने क्रममा ३ दिनदेखि वेपत्ता देवघाटका युवा अझै भेटिएनन्

देवघाट, ३ फागुन । कालीगण्डकी नदिमा पौडी खेल्ने क्रममा पानीमा डुबेर ३ दिन देखि बेपत्ता भएका देवघाटका एक युवा अझै भेटिएका छैनन्। पौडी खेल्ने क्रममा देवघाट ५ बगन्दीका २० वर्षिया युवा सरोज गुरुङ (मुना) वेपत्ता भएका थिए। 

images

उनी यहि चैत १ गते साथीसँग कालीगण्डकी नदीमा पौडी खेल्न गएका बेला करिब ३ बजे तिर कालीगण्डकी नदिमा डुबेर बेपत्ता भएको हो। बेपत्ता युवाको खोजी भैरहेको देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज चिलवलले जानकारी दिनु भयो।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - २३:०४:५९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology