Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आज भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, यस्तो छ कार्यतालिका

आज भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, यस्तो छ कार्यतालिका

images

इच्छाकामना न्युज

२२, जेठ २०८३
आज भारत जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल, यस्तो छ कार्यतालिका
images

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुने भ्रमणका लागि मन्त्री खनाल दिउँसो २ः३० बजे भारत जाने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा मन्त्री खनालले द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठकमा सहभागी हुनेछन् । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा भ्रमणका क्रममा छलफल हुने जनाइएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०८३ शुक्रवार - ०७:५२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology