Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी सत्रसयमा स्कुटर दुर्घटनामा परी गोरखा बुंकोटकी २७ बर्षीया युवती सम्पदा गुरुङको मृत्यु

आँबुखैरेनी सत्रसयमा स्कुटर दुर्घटनामा परी गोरखा बुंकोटकी २७ बर्षीया युवती सम्पदा गुरुङको मृत्यु

इच्छाकामना न्युज

१३, जेठ २०८३
आँबुखैरेनी सत्रसयमा स्कुटर दुर्घटनामा परी गोरखा बुंकोटकी २७ बर्षीया युवती सम्पदा गुरुङको मृत्यु
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा भएको स्कुटर दुर्घटनामा परि गोरखा शहिद लखन गाउँपालिका ७ बुंकोट स्थित अधेरी गाउँकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया सम्पदा गुरुङ रहेकी छिन् । 

images
images

मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत आज बिहान करिब ७ः३० बजेको समयमा सत्रसयमा भएको दुर्घटनामा परी गुरुङ गम्भिर घाइते भएकी थिईन् । गम्भिर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी उनीसँगै अर्का एक जना पनि घाईते भएका छन् । 

images
प्रकाशित मिति :जेठ १३, २०८३ बुधवार - १९:१९:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology