Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चालकको लापरबाहीले धादिङमा बस दुर्घटना: घाइते हुनेमा घुम्न गएका देखि विदेश जानेसम्म

चालकको लापरबाहीले धादिङमा बस दुर्घटना: घाइते हुनेमा घुम्न गएका देखि विदेश जानेसम्म

इच्छाकामना न्युज

१२, फाल्गुण २०८२
चालकको लापरबाहीले धादिङमा बस दुर्घटना: घाइते हुनेमा घुम्न गएका देखि विदेश जानेसम्म
images

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आइतबार राति धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

images
images

घाइतेहरूको उपचार महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, नेसनल अस्पताल, कलङ्की र त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भइरहेको छ।

अस्पतालमा उपचार भइरहेको केही घाइतेको अवस्था गम्भीर छ। उनीहरूमा टाउको, खुट्टा, ढाड र अनुहारमा चोट लागेको छ। दुर्घटना पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट–रोराङ गाउँपालिका–५, भैँसेडाँडामा भएको हो।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८२ मंगलवार - ०८:३१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology