काठमाण्डौ । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षधर नेता कन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपामा भेला भइरहँदा नेता शेखर काेइराला समूह भने छुट्टै छलफलमा जुटेकाे छ।
शेखर पक्षका नेता बलबहादुर केसीले आफूहरू अहिले छलफल रहेको जानकारी नेपालखबरलाई दिए। यद्यपि उनले ठाउँ खुलाएनन्।