Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रधानमन्त्री पदले काँग्रेसको ढोका ढकढकाइरहेको छः प्रवक्ता शर्मा  

प्रधानमन्त्री पदले काँग्रेसको ढोका ढकढकाइरहेको छः प्रवक्ता शर्मा  

images

सिआईएन

२१, फाल्गुण २०७७
प्रधानमन्त्री पदले काँग्रेसको ढोका ढकढकाइरहेको छः प्रवक्ता शर्मा  
images

काठमाण्डौ, २१ फागुन । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदले काँग्रेसको ढोका ढकढकाइरहेको बताउनुभएको छ । हिजो साँझ देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारी बैठक सकिएपछि सीआईएनसँग कुराकानी गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री पदले काँग्रेसको ढोका ढकढकाएको भए पनि आफूहरूले झ्यालबाट चिहाइरहेको बताउनुभयो ।

उहाँले आज बस्ने काँग्रेस संसदीय दलको बैठकले काँग्रेस सरकारमा जाने वा नजाने भन्ने बारे छलफल गर्ने पनि उहाँको भनाई छ । साथै प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०९:३८:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology