Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बेल्जियम निवासी उमा गुरुङद्वारा आफुले अध्ययन गरेको विधालयका विद्यार्थीहरुलाई स्वीटर वितरण

बेल्जियम निवासी उमा गुरुङद्वारा आफुले अध्ययन गरेको विधालयका विद्यार्थीहरुलाई स्वीटर वितरण

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
बेल्जियम निवासी उमा गुरुङद्वारा आफुले अध्ययन गरेको विधालयका विद्यार्थीहरुलाई स्वीटर वितरण
images

पर्वत, १५ फागुन । महाशिला गाउँपालिका ५ पर्वत घर भै हाल बेल्जियम निवासी याम कुमारी (उमा) गुरुङले आफुले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई स्वीटर र शिक्षकहरुलाई डायरी वितरण गरेको छ। उनले आफुले पहिले अध्ययन गरेको महाशिला गाउँपालिका ४ पर्वतमा रहेको जन विकास माविका विद्यार्थीहरुलाई स्वीटर र शिक्षकहरुलाई डायरी वितरण गरेको हो। 

g.jpg
उक्त विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि ५० थान स्वीटर र शिक्षकहरुका लागि २४ थान डायरी उनले आफ्नो परिवार मार्फत वितरण गरेकी छिन्। विश्वव्यापी रुपमा कोभिड–१९ ले असहज परिस्थिती सृजना गराए पछि आफु उपस्थित हुन नसक्दा उनले आफ्नो आजी शान्ती गुरुङ र भाउजु विना गुरुङ मार्फत उक्त स्वीटर वितरण गरेकी हुन्।

ggg.jpg
तमू समाज वेल्जियमका सक्रिय सदस्य उनले केहि समय यता समाज सेवामा समेत सक्रिय हुदै आउनु भएको छ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २३:०५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology