Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनाका वन प्रतिनिधिद्वारा मन्त्री सिलवालसँग बजेट माग

इच्छाकामनाका वन प्रतिनिधिद्वारा मन्त्री सिलवालसँग बजेट माग

images
इच्छाकामनाका वन प्रतिनिधिद्वारा मन्त्री सिलवालसँग बजेट माग
images

हेटौंडा, मकवानपुर, ८ जेष्ठ । इच्छाकामना गाउँपालिका–७ मा रहेका तिनकन्या सामुदायिक वन तथा चण्डीथान सामुदायिक वनका प्रतिनिधिहरूले वन तथा वातावरण मन्त्री कृष्ण सिलवालसँग भेट गरेका छन्।

हेटौंडास्थित मन्त्री सिलवालको कार्यकक्षमा भएको सो भेटमा प्रतिनिधिहरूले आफ्ना वन क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजनको माग राखेका हुन्।

उनीहरूले स्थानीय समुदायको सहभागितामा सञ्चालित वन कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालयको सक्रिय सहयोग आवश्यक रहेको बताएका थिए।

मन्त्री सिलवालले सामुदायिक वनहरूको योगदानको प्रशंसा गर्दै यथासम्भव बजेट र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

images
प्रकाशित मिति :जेठ ८, २०८२ बिहिवार - २३:००:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology