Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

सहकारिता तथा सहकारी सम्बधी व्यवस्थापन सूचना तालीम सुरु

सहकारिता तथा सहकारी सम्बधी व्यवस्थापन सूचना तालीम सुरु

images
सहकारिता तथा सहकारी सम्बधी व्यवस्थापन सूचना तालीम सुरु
images

देवघाट । देवघाट गाउँपालिकाको आयोजनामा तीन दिने सहकारी संस्थाका पदाधिकारी एवं ब्यवस्थापकहरुका लागी सहकारिता तथा सहकारी सम्बधी व्यवस्थापन सूचना(copomis)तालिम गाउँपालिकाको सभा हलमा आजबाट सुरु भएको छ।

सो तालीम यहीँ जेठ २ गते बाट ४ गते सम्म सञ्चालन रहने छ भने,गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी एवं व्यवस्थापकहरुको सहभागिता रहेको छ।

कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिं गुरुङ,देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत,गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्दप्रसाद पौडेल,गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - २०:००:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology