देवघाट । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगर पालिका जोड्ने झोलुङ्गे पुल देवघाटबाट कालिका नगरपालिका ३ पदमपुर निवासी सागर बोटेको उद्वार गरिएको छ।
सो उद्वार कार्यमा सशस्त्र प्रहरी बल, नेपाल १७ नं गण हे.क्वा.चितवन सशस्त्र प्रहरी नायब निरीक्षक रोशन पौडेलको कमाण्ड खटिएको बिपद् उद्वार टोलि र इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उदयराज पौडेलको नेतृत्वमा खटिएको टोलि एवं अस्थायी प्रहरी बिट देवघाटका प्रमुख दिपेन्द्र मिश्रको नेतृत्वको टोलिद्वारा कालिका नगरपालिका ३ पदमपुर निवासी सागर बोटेको उद्वार गरिएको हो।