Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भरतपुरको रानीवन नजिकै एक पुरुषको शव फेला

भरतपुरको रानीवन नजिकै एक पुरुषको शव फेला

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
भरतपुरको रानीवन नजिकै एक पुरुषको शव फेला
images

चितवन, १० फागुन । चितवनमा एकजना पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. ३ नगरवन नजिकै एक पुरुषको शव फेला परेको हो । स्थानियले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी करिब ४०-४२ बर्ष उमेरको पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक रघुसिहं बिष्टले जानकारी दिए । मृतकको सनाखत तथा मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम रिपोर्ट आएपछी मात्र केहि खुल्ने प्रहरी निरिक्षक बिष्टले बताए ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - २०:२०:४१ बजे
  • सम्बन्धित विषय:

  • # शव

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology