Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अस्ट्रेलियामा भोली देखि खोप अभियान सुरु हुँदै 

अस्ट्रेलियामा भोली देखि खोप अभियान सुरु हुँदै 

एजेन्सी

९, फाल्गुण २०७७
अस्ट्रेलियामा भोली देखि खोप अभियान सुरु हुँदै 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना विरुद्धको खोप लगाउनुभएको छ । अस्ट्रेलियामा भोली देखि खोप अभियान सुरु हुँदैछ । अस्ट्रेलियामा आगामी हप्ता सम्ममा करिब ६० हजार डोज खोप लगाउने लक्ष्य राखिएको छ । खोप अभियान सुरु गर्नै लाग्दा हिजो केही मानिसहरुले त्यसको विरोध समेत गरेका थिए । 
प्रधानमन्त्री मोरिसनले  आज एउटा सानो समूहको साथमा खोप लगाउनुभएको हो ।  त्यसक्रम अग्रपंतिमा रहेका काम गर्ने कर्मचारी तथा केयर होममा कार्यरत व्यक्तिहरु सामेल भएको बीबीसीले उल्लेख गरेको छ ।  अस्ट्रेलियामा खोप अभियानका लागि फाइजर कम्पनीले उत्पादन गरेको खोप प्रयोग गरिँदैछ । फाइजरको खोप अनुमति प्राप्त भइसकेको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - १८:०३:१९ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology