Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रदेश २ प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा काँग्रेसको विरोध  

प्रदेश २ प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा काँग्रेसको विरोध  

इच्छाकामना न्युज

७, फाल्गुण २०७७
प्रदेश २ प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा काँग्रेसको विरोध  

काठमाण्डौ, ७ फागुन । सरकारको सिफारिसमा प्रदेश २ का प्रमुखको आज गरिएको बर्खास्ती र नयाँ नियुक्तिमा नेपाली काँग्रेसले विरोध जनाएको छ। अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको र आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा घटाउंदै जाने काम गरेको नेपाली काँग्रेसले निकालेको प्रेस विज्ञप्तीमा भनिएको छ ।  
निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार, बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक रहेको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १९:१८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology