Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्फालेर एक जना वेपत्ता

चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्फालेर एक जना वेपत्ता

images
चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्फालेर एक जना वेपत्ता
images

देवघाट, माघ १ । चितवन र देवघाट जोड्ने त्रिशूली नदीको झोलुङ्गे पुलबाट हाम्लालेर मंगलबार दिउँसो एक जना वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लमजुङ बेशिशहर नपा-३ गाउँ शहर बस्ने ४१ वर्षिय मदन परियार रहेको प्रहरीले जनाएको छ । मंगलबार माघे सक्रान्ति मेलाको क्रममा झोलुङ्गे पुलमा भक्तजनको भिड भएको अवस्थामा पुल तर्ने क्रममा उनी पुलबाट त्रिशूली नदीमा हाम्फालेका थिए ।

उनी कपडा फुकालेर मोबाइल सहित पुलको छेउमा राखेर नदीमा हाम्फालेको प्रहरीले जनाएको छ । कपडा र मोबाइलको अधारमा उनका काका भरतपुर मनपा-२ बस्ने शुकबहादुर परियारले मदनको पहिचान गरेका थिए ।

नदीमा उद्धारमा खटिएको प्रहरीले उनको खोजी गरेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १, २०८१ मंगलवार - २०:१९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology