Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट-४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँ वार्षिक साधारणसभा सम्पन्न

देवघाट-४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँ वार्षिक साधारणसभा सम्पन्न

images

इच्छाकामना न्युज

२४, पौष २०८१
देवघाट-४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँ वार्षिक साधारणसभा सम्पन्न
images
देवघाट । देवघाट-४ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औँ वार्षिक साधारणसभा तथा उपभोक्ता भेला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख आतिथ्यता तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरको विशिष्ट आतिथ्यतामा भएको थियोे ।
उक्त कार्यक्रममा देवघाट-५ वडाका सदस्य याम बहादुर मगर, भरतपुर २९ नम्बर वडाका पूर्व वडाअध्यक्ष मान बहादुर मगर,वडा नम्बर-५ का पुर्व सदस्य टुकनाथ अधिकारी,
खानेपानीका सल्लाहकार संयोजक केशव चन्द्र न्यौपाने,सल्लाहकार सदस्य पन्च बहादुर आले,देवघाटधाम जेसीज वर्ष-२०२४ का अध्यक्ष जेसी प्रशन्न ढकाल, मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी, शिद्व महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव तिवारी,कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ लगायत टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि र उपभोक्ताहरूको बृहत् सहभागीता रहेको थियोे । साथै सो कार्यक्रम खानेपानीका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - २२:४०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology