Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

जापानमा कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट शुरू 

जापानमा कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट शुरू 

एजेन्सी

५, फाल्गुण २०७७
जापानमा कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट शुरू 

जापानले कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट शुरू गरेको छ। जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ। 
जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ। आज बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो। 
जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ। तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्। 

images

images
प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १८:१०:१० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology