Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

डुम्रेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा सम्पन्न

डुम्रेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा सम्पन्न

images

इच्छाकामना न्युज

१३, पौष २०८१
डुम्रेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा सम्पन्न
images
 
देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित श्री इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तीवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १० औं साधारण सभा आज सनिवार चक्रवर्ती सामुदायिक वनको सभाहलमा भएको हो। 
 
कार्यक्रममा प्रमुख अतिथि श्री इन्दिरा सन्यास आश्रम डुम्रेल देवपुर कल्पवास घर्तीवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संरक्षक ईश्वरनन्द सरस्वती,विशिष्ट भवनीप्रसाद तिमिल्सिना,संस्था उपाध्यक्ष दधिराम सापकोटा,संस्थाका कोषाध्यक्ष टेकराज सापकोटा लगायत उपभोक्ताहरुको सहभागिता रहेको थियो,
 
सो साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष एवं कार्यक्रम सभापति डिलबहादुर गुरुङले भावीयोजनाहरुको खानेपानी अपुग स्थानहरुमा तुरुन्त पाइपलाइन विस्तार गर्ने र खानेपानीको मुहानलाई संरक्षण गर्ने बताउनु भएको थियो।कार्यक्रम संस्थाका सचीव उषा नैनावस्तीले सञ्चालान गर्नुभएको थियो।

images
प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २०:३८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology