Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

images

इच्छाकामना न्युज

५, मंसिर २०८१
गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा
images

गोरखा —प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा सहिद लखन गाउँपालिकाले आज बुधबारका लागि सार्वजनिक बिदा दिएको छ ।

आज मंसिर ५ गते (बुधबार) गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, विद्यालय बिदा रहने गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।

हरेक वर्षको गुठी पञ्चमीमा सार्वजनिक बिदा दिने २०७४ फागुन ६ गतेको गाँउ कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । गुठी पञ्चमीका दिन मनकामनामा विशेष पूजा तथा मेला लाग्ने गर्छ ।

images
प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - ०८:४३:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology