Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाली सेनामा झण्डै २८ सयका लागि जागिर खुल्यो

नेपाली सेनामा झण्डै २८ सयका लागि जागिर खुल्यो

इच्छाकामना न्युज

३०, कार्तिक २०८१
नेपाली सेनामा झण्डै २८ सयका लागि जागिर खुल्यो

काठमाडौं । नेपाली सेनाले एकैपटक ठूलो संख्यामा बिभिन्न पदमा भर्ना खुला गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले २ हजार ५ सय १० जना सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो ।

images

यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन् । यसैगरी प्राड÷ प्राविधक÷ हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ । जसमा समाचार सम्पादक, बाचक लाइब्रेरियन लगायत छन् ।

सैन्य पदका लागि कक्षा ८ पास गरेको भए पुग्ने छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर २९ गतेभित्र दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाई पुस ६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ ।

 

 

 
 
 

images
प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - ०९:१५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology