आँबुखैरेनी, २५ कार्तिक । गोरखाको शहिदलखन गाउँपालिका–४ ठेउवाटार तल्लोघाट नजिकै आज बिहान एक किशोरीको शव फेला परेको छ ।
मंगोलियन अनुहार जस्तो देखिने अन्दाजी १८-२० बर्षकी एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घट्ना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।