Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

दुर्घटनामा कर्मचारीको निधन भएपछि आज इच्छाकामना गाउँपालिकामा शोक विदा

दुर्घटनामा कर्मचारीको निधन भएपछि आज इच्छाकामना गाउँपालिकामा शोक विदा

images

इच्छाकामना न्युज

२३, कार्तिक २०८१
दुर्घटनामा कर्मचारीको निधन भएपछि आज इच्छाकामना गाउँपालिकामा शोक विदा
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा संचालित इच्छाकामना आधारभुत अस्पतालमा कार्यरत कर्मचारीको दुर्घटनामा परि निधन भएपछि आज इच्छाकामनाले शोक विदा दिएको छ । अस्पतालमा कार्यरत अ.हे.व. रामकुमारी गुरुङ ‘विन्दु’ को बिहिबार भरतपुर २४ मा स्कुटरलाई बालेरो जिपले ठक्कर दिदा मृत्यु भएको थियो । 

सोही कारण गाउँपालिकाले एक सूचना जारी गर्दै शोक विदा दिएको जनाएको छ । शोक विदामा गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुको सेवा एक दिन वन्द रहने सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८१ शुक्रवार - ०७:५३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology