Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

संयुक्त आन्दोलनमा आउन नेता खनालको आग्रह

संयुक्त आन्दोलनमा आउन नेता खनालको आग्रह

इच्छाकामना न्युज

२८, माघ २०७७
संयुक्त आन्दोलनमा आउन नेता खनालको आग्रह

काठमाण्डौ, २८ माघ । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा आउन दलहरुलाई आह्वान गर्नुभएको छ ।  आज काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले यो नेकपाको दुई गुटको झगडा मात्र नभएको भन्दै सबै दलहरुको सरोकारको बिषय भएको बताउनुभयो ।  
पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यस विरुद्ध आन्दोलन भइरहेको भन्दै खनालले काँग्रेस, जनता समानवादी पार्टी लगायतका दलहरुलाई संयुक्त आन्दोलन गर्नमा सामेल हुन आग्रह गर्नुभयो । 

images

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - १९:१०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology