Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

तनहुँको आँबुखैरेनी गाउँपालिका सम्मानित

तनहुँको आँबुखैरेनी गाउँपालिका सम्मानित

images

इच्छाकामना न्युज

१४, आश्विन २०८१
तनहुँको आँबुखैरेनी गाउँपालिका सम्मानित
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका सम्मानित भएको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र  एफ आर ए(सा.प्र.म)ले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को स्वमूल्यांकनको प्रतिवेदन अनुसार ४६० गाउँपालिका मध्ये आँबुखैरेनी गाउँपालिकाको गुणस्तर परीक्षण पछि कायम (लिजा) ८५.७५ अंक र एफ आर ए मा उत्कृष्ट भएकोले निगरानी दैनिक मिडिया प्रा.लि. द्वारा प्रकाशित स्थानीय सरोकार पत्रिकाको दोश्रो बार्षिकोत्सव समारोहमा आँबुखैरेनी गाउँपालिकालार्ई सम्मान गरिएको हो । 

पुर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान पत्र  प्रदान गर्नुभएको हो ।  गाउउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष सुक्र चुमानको स्वकीय सचिव मनोज वास्तोलाले सम्मानपत्र ग्रहण गर्नुभएको हो । 

images
प्रकाशित मिति :आश्विन १४, २०८१ सोमवार - ०८:४८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology