Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

गोरखाको शहिद लखन गाउँपालिकामा सुकौरा खोलाले बगाएर १ जनाको मृत्यु

गोरखाको शहिद लखन गाउँपालिकामा सुकौरा खोलाले बगाएर १ जनाको मृत्यु

images

इच्छाकामना न्युज

१३, आश्विन २०८१
गोरखाको शहिद लखन गाउँपालिकामा सुकौरा खोलाले बगाएर १ जनाको मृत्यु
images

घैरुङ । जिल्लाको सुकौरा खोलाले बगाउदा गोरखाको शहिद लखन गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिद लखन गाउँपालिका ६ अन्धेरी घैरुङ निवासी रामकुमार श्रेष्ठको श्रीमती ७० वर्षीया बालकुमारी श्रेष्ठ रहेको स्थानीय कृष्ण पुडाशैनीले जानकारी दिए । 

उनका अनुसार शनिबार बुंकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा दिउँसो करिब ४ बजेको समयमा सुकौरा खोलाले बगाएको हो । साँझसम्म घर नफर्केपछि परिवारले खोजबिन गर्दा आज बिहान करिब २०० मिटर तल उनको शव भेटिएको हो ।

images
प्रकाशित मिति :आश्विन १३, २०८१ आइतवार - ११:३१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology